जनकपुरधाम : जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सीके राउतले आफ्नै डेरामा नेता तथा कार्यकर्तासँग होली मनाएका छन् ।

जनमत पार्टी धनुषाका फेसबुकमा सार्वजनिक तस्विरमा राउतले नेता तथा कार्यकर्तालाई अविर लगाइरहेको देखिन्छ ।

सरकारसँग ११ बुंदे सम्झौता पश्चात मधेस आएपनि हालसम्म केहि नबोलका डा. राउत एउटा तस्विरमा कार्यकर्ता अगाडी उभेर बोलिरहेको देखिन्छ ।

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले सम्पूर्ण मधेसवासीलाई होलि पर्वको शुभकामना दिए नेता उपेन्द्र रोहिताले बताएका छन।