Saturday, April 20, 2019
Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

काठमाडौं- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को चुनावी मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएको छ। पार्टीद्वारा सार्वजनिक घोषणापत्रमा ‘निर्वाचनलाई बहिस्कारको तुलनामा उपयोग गरेर प्रतिक्रियावादीहरुको भण्डाफोर, जनसम्बन्धको विकास र...
साउदीमा ( एनआरएमए )को क्षेत्रीय समिति विस्तार साउदी : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको जुबेलमा पनि विस्तार भएकाे छ। एनआरएमए अरेबियाका बरिष्ठ उपाध्यक्ष ओपेद्र अधिकारी यादवका अनुसार जुबेलमा (नासर...
काठमाडौं- निर्वाचन सुरक्षाका लागि योजनाबद्ध रुपमा फौज परिचालन गर्न रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली सेनालाई निर्देशन दिएका छन्। जंगी अड्डामा निर्वाचन सम्बन्धी कार्यक्रममा मन्त्री प्रधानले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न योजनाबद्ध रुपमा फौज परिचालन गर्न निर्देशन दिएका...
वीरगन्ज : दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि टिकट नदिएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव र जिल्ला अध्यक्षसहित आधा दर्जन भन्दा बढी नेताले पार्टी परित्याग गर्दै अन्य दल...
काठमाडौं : राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ। यसको प्रमाण खोज्न टाढा जानै पर्दैन। प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता...
साउदी : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको जुबेलमा पनि विस्तार भएकाे छ। एनआरएमए अरेबियाका बरिष्ठ उपाध्यक्ष ओपेद्र अधिकारी यादवका अनुसार जुबेलमा (नासर एस. अल-हाजरी) कम्पनीमा शनिबार क्षेत्रीय कार्य समितिको...
प्रेम सुनार गुल्मी – आज मनोनयन दर्ताको दिन नेपाली कांग्रेसलाई वाम गठबन्धनले चुनावी रणनीतिमा  वाजी मारेका छन् । नेपाली कांग्रेसबाट प्रजातन्त्रकालागि राज्यलाई टाउको बुझाएर शहिद भएका सम्शेरबहादुर खत्रीको सालिक निर्वाचन कार्यालय नजिकै थियो । नेपाली कांग्रेसको जुलुस...
डा.सीके राउतलाई रिहासत मुक्त सर्वोच्चको आदेश जनकपुरधाम।मनोज मोरबैता : विगत लामो समय देखि हिरासतमा राखिएको स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई छोड्न सर्वोच्च अदालतले आदेश दिएको हो। रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई खारेज...
मनोज मोरबैता,जनकपुरधाम ।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ भारतले बारा र पर्सामा हावाहुरीबाट मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । संघले भारतको देहरादुनमा श्रद्धाञ्जली सभा गरी शोक व्यक्त गरेका हुन। आइतबार भारतको...
राजकुमार पासवान, राजविराज : प्रदेश २ को सरकारले ल्याउन लागेको ‘दलित सशक्तिकरण विधेयक २०७५’ मा दलित विकास समितिको अध्यक्ष र स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समितिको अध्यक्षमा गैर दलित पनि हुन सक्ने व्यवस्था गरेकोमा विरोध...