Sunday, December 8, 2019
Home मुख्य समाचार

मुख्य समाचार

जनकपुरधाम । प्रदेश २ का लोकसेवा आयोग अध्यक्षमा प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेको छ । मधेश भवनमा आज आयोजित एक समारोहमा विउनलाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ...
रौतहट । संविधानले उपमेयरलाई स्थानीय तहको न्यायिक समिति संयोजक तोकेको छ । रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुन भने आफैं न्याय माग्दै कहिले संघीय मामिला मन्त्रालय त कहिले उच्च अदालत धाइरहेकी छन् । गत निर्वाचनमा मेयरभन्दा...
जनकपुरधाम : समाजवादी पार्टी नेपाल प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उमाशंकर अरगरियाले मधेशका किसानहरु सरकार विरुद्ध आन्दोलन गर्नुको अर्को विकल्प नरहेको बताए । आईतबार संघीय सांसदमा अरगरियाले बारम्बार सांसद...
जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र .२ बाट प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले संसदीय कोषबाट ५० लाखको रामजानकी विवाह मण्डप भवन निर्माण कार्यको शनिबार एक कार्यक्रम बिच शिलान्यास गरिएको हो। शनिबार सहिद नगरपालिका .३ यदुकोहाको गोठकोहामा रहेको...
जनकपुरधाम : डा सीके राउत नेतृत्वका जनमत पार्टी काठमाडौँले इफ्तार कार्यक्रम शुक्रबार मनाएको छ्न। इस्लाम धर्माम्बलीहरुको रमजानको अवसरमा शुक्रवार काठमाडौँको कासमिरी जामा मस्जिदमा कार्यक्रम मनाइएको ई.राजदेव खर्गाले बताएका हुन। उक्त कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलगायतका...
मनोज मोरबैता जनकपुरधाम : एकातिर बालश्रम समाप्त गर्नका लागि तीनवटै तहले अभियाननै चलाएको अवस्था छ भने अर्को तिर एक विद्यालयले आफनै विद्यालयका साना साना विद्यार्थीहरुलाई बालश्रम गराईरहेको देखिएको छ । धनुषाको जनकनन्दनी गाउपालिका १ स्थित मल्हनीया राप्रावी...
जनकपुरधाम : कमला बचाउ अभियान अन्तर्गत प्रत्येक शनिबार गरिने कार्यक्रमको दौरान धनुषाको बरमझियामा वृहत छलफल गरिएको छन ।अभियानका अभियन्ता विक्रम यादवले भने समयमै सचेत नभए कमला नदीको अस्तित्व नै खतरामा पर्ने बताएका छन् । साप्ताहिक जागरण...
सुनसरी (इनरुवा): गाउँपालिका अध्यक्षले नै गरिरहेको अनियमितता रोक्न खोज्दा इन्जिनियरमाथि दुर्व्यवहार भएको छ। सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका वार्ड नम्बर ३ अन्तर्गतको सडकमा नियम विपरीत भइरहेको कार्यलाई रोक्ने प्रयास उक्त कार्यालयमा कार्यरत इन्जिनियर श्याम सुन्दर मण्डलले गरेका थिए।इन्जिनियर...
मनोज मोरबैता,जनकपुरधाम।धनुषाको तिनकौरिया स्थित एक विद्यालयमा शुक्रबार विद्यालाय व्यवस्थापन समिति गठन गरिएको छ। विदेह नगरपालिका वाड नं. ५ तिनकौरिया स्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा शुक्रबार अभिभावक भेलामा नागरिक समाज ,बुद्धिजीवी ,शिक्षाप्रेमिहरु लगाइतका व्यक्तिहरुको उपस्थितिमा बैजनाथ...
धनुषामा स्थानीयबासीले गरे मेयरलाई प्रतिकार जनकपुरधाम:धनुषाको विदेह नगरपालिका वार्ड नं ५ गिद्वा वेलापटीमा रहेको श्री जनता माविमा नगरपालिकाका मेयर र वार्ड अध्यक्ष सहितका मासले जवरजस्ती विद्यालय व्यवस्थापन समिति गठन गर्न खोज्दा स्थानियवासीले प्रतिकार गरेका हो । स्थानिय...