जनकपुरधाम : मधेशका लोक नायक दिन र भद्रीको पुजा मधेशका विभिन्न जिल्लामा सम्पन्न भएको छ।
मधेश र विहारमा रहेका मुहसर जातीका कुल देवता रहेका दिना–भद्रीको पुजा मंगलबार मुसहर बस्तीहरुमा भएको छ।
मुसहर अगुवा पाचु मुसहरका अनुसार मधेशमा...
माघे सङ्क्रान्तिको अवसरमा आज प्रदेश २ मा सार्वजनिक विदा
जनकपुरधाम : पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व मंगलबार देशभर मनाउदैछ ।
सूर्य...
साउदी : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको जुबेलमा पनि विस्तार भएकाे छ।
एनआरएमए अरेबियाका बरिष्ठ उपाध्यक्ष ओपेद्र अधिकारी यादवका अनुसार जुबेलमा (नासर एस. अल-हाजरी) कम्पनीमा शनिबार क्षेत्रीय कार्य समितिको...
जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन् ।
आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । कुटाई...
जनकपुरधाम : जनकपुरमा मगही लोक गीत बिबेचनात्मक कार्यक्रम सम्पन्न भएको छ ।मगही साहित्य समाजको आयोजनामा शनिवार मगही भाषामा लोक गीत अन्तर्गत गोसाइ गीत, समदाउन ,सामाचकेवा, बिबाह गीत गाउँदै कार्यक्रम सम्पन्न भएको थियो ।
प्रदेश २ का...
सिरहामा नेपाल सेनाका ३ जवानद्वारा , १ बालिका उपर बलात्कारको प्रयास, उद्धारकर्ता नै प्रहरीको हिरासतमा
सिरहा : सिरहाको मिर्चैयामा एक किशारी उपर नेपाली सेनाका जवानद्धारा बलात्कारको प्रयास भएको छ । मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ श्री नाथ गन चोहर्वाका ३ जना जवानहरुले १...
बिराटनगर : मोरङको बिराटनगर महानगरपालिका १५ रामजानकी चौकमा शुक्रबार मध्यान्ह अज्ञात बस्तु बिस्फोट हुँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका गमिभर घाईते भएकी छिन ।
बिस्फोट भएको स्थान नजिकै खेलिरहेका सुवास मण्डलका छोरा ११...
वीरगंज: राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन पर्साको २१ औ स्थापना दिवसको अवसरमा आजबाट वीरगंजमा जिल्ला स्तरीय क्रिक्रेट प्रतियोगिता शुरु भएको छ । यसैगरी एनप्यावसनले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ ।
कार्यक्रमको उदघाटन गर्दै पर्सा क्षेत्र...
लाहन : सिरहामा विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।
विद्युत् चुहाबट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चोरी गरिरहेको...
नितेश कु यदाव,जनकपुरधाम : जनकपुरकी जुझारु महिला पत्रकार उमा सिंहको विभत्स हत्या भएको आज एकदशक पुरा भएको छ । जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहको वि.स.२०६५ पुस २७ गते अर्थात आजकै राति विभत्स...