Saturday, April 20, 2019
Home मुख्य समाचार

मुख्य समाचार

सिरहा : सिरहाको मिर्चैयामा एक किशारी उपर नेपाली सेनाका जवानद्धारा बलात्कारको प्रयास भएको छ । मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ श्री नाथ गन चोहर्वाका ३ जना जवानहरुले १...
जनकपुरधाम : स्वतन्त्र मधेश गठबन्धनका सप्तरी जिल्ला सँयोजक मधेशि आज धरौटीमा रिहा भएको छ। ११ हजार रुपैयाँ घरौटीमा रिहा भएका जिल्ला सँयोजक सुरेन्द्र मधेशी विगत ५५ दिनदेखि प्रहरी हिरासतमा रहेका थिए भने उनलाई समेत राज्य विरुद्धको...
जनकपुरधाम ।१४ मसिर । प्रहरी हिरासतमै शंकास्पद मृत्यू भएका स्वराजी राम मनोहरको लास विगत ९० दिनदेखि प्रहरी हिरासतमै रहेको छ । गत भदौ १४ गते प्रहरी हिरासतमै मृत्यू भएका स्वतन्त्र मधेस गठबन्धनका नेपालगँजका नेता राम मनोहर...
डा सिके राउतलाई उपचारको व्यवस्था मिलाउन एशियाली मानवअधिकार आयोगको आग्रह जनकपुरधाम - एशियाली मानवअधिकार आयोगले नेपाल सरकारको हिरासतमा झन्डै ३ महिना देखि रहेका स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय संयोजक डा. सीके राउतलाई अत्यावश्यक चिकित्सकिय सेवाबाट वञ्चित गराएकोमा...
जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय संयोजक डा. सिके राउत पक्राउ परेको १००औं दिनमा मधेश (स्वराज) संगीत नामक एल्बम विमोचन गरिएको छ । डा. राउत पक्राउ परेको १००औं दिन तथा माघे संक्रान्तिको अवसर पारी गठबन्धनद्धारा सिरहाको...
नेपालगन्ज । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतका कार्यकर्ताहरुलाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै त्यसको विरोधमा अदालतमा मुद्दा दायर गरिएको छ । प्रत्येक वर्ष झै गत वि.स. २०७३ साल मँसिर १० रंगभेद दिवस मनाउने क्रममा...
जनकपुरधाम : स्वतन्त्र मधेश गठबन्धनका संयोजक एवम् नवगठित जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको जनसभा सिरहाबाट सुरु हुने भएको हो । स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमति पछि जनमत पार्टी गठन भएको...
जनकपुरधाम : जनकपुरधाम देखि धनुषा जिल्ला र सिरहा जिल्लाको सीमाना जोड्ने कमला नदिसम्मको हुलाकी राजमार्गको कालोपत्रे (पिचिँग) कार्य धमाधम भईरहेको छ । जनकपुरधाम उपमहानगरपालिकाको महुवादेखि भोइलसम्म गत वर्ष नै पिचिँगको काम सम्पन्न भएको छ भने अहिले...
गौर ।१६ मसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा सि के राउत सगै विगत ५७ दिनदेखि प्रहरी हिरासतमा रहेका ४ जना कार्यकर्तालाई आज (आईतबार) रिहा भएको छ । झण्डै २ महिनादेखि प्रहरी हिरातमा रहँदै आएका स्वतन्त्र...
जनकपुरधाम: आइतबारराति आएको भीषण आँधीबेरीमा बारा र पर्सा जिल्लामा मृत्यु भएकाहरुप्रति नवगठित जनमत पार्टीले भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै पीडित परिवारहरुमा समवेदना प्रकट गरेको हो। जनमतका केन्द्रीय सदस्य अब्दुल खानले सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी...