Saturday, February 16, 2019
Home मुख्य समाचार

मुख्य समाचार

जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन् । आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । कुटाई...
जनकपुरधाम:मानवजातीको सुख, सम्बृद्वि र शान्तिको लागि जनकपुरधाममा रथयात्रा निकालिएको छन। पीडारी चोकको इस्कोन मन्दिरबाट सुरु भएको रथयात्रा जनकपुरधामको नगर परिक्रमा गरी ऐतिहासिक दुधमती नदी बसबिट्टीमा शाही स्नान गरी समापन भएको हो । रथयात्रामा सहभागी हुन जगन्नाथपुरीबाट सन्त...
सिरहा : सिरहाको मिर्चैयामा एक किशारी उपर नेपाली सेनाका जवानद्धारा बलात्कारको प्रयास भएको छ । मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ श्री नाथ गन चोहर्वाका ३ जना जवानहरुले १...
डा सिके राउतलाई उपचारको व्यवस्था मिलाउन एशियाली मानवअधिकार आयोगको आग्रह जनकपुरधाम - एशियाली मानवअधिकार आयोगले नेपाल सरकारको हिरासतमा झन्डै ३ महिना देखि रहेका स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय संयोजक डा. सीके राउतलाई अत्यावश्यक चिकित्सकिय सेवाबाट वञ्चित गराएकोमा...
अमर पासवान।सिरहा, पुस २६ । सिरहाको कल्याणपुर नगरपालिकामा ४ दिन नबित्दै गएराति पुनः डकैती भएको छ । कल्याणपुर नगरपालिका ३ प्रसाहीमा राति करिब १ बजेको समयमा हतियारधारी लुटेराहरुको एक समूहद्धारा एकजनाको घरमा लाखौंको लुटपाट गरिएको...
राजकुमार पासवान, राजविराज : प्रदेश २ को सरकारले ल्याउन लागेको ‘दलित सशक्तिकरण विधेयक २०७५’ मा दलित विकास समितिको अध्यक्ष र स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समितिको अध्यक्षमा गैर दलित पनि हुन सक्ने व्यवस्था गरेकोमा विरोध...
नितेश कु यदाव,जनकपुरधाम : जनकपुरकी जुझारु महिला पत्रकार उमा सिंहको विभत्स हत्या भएको आज एकदशक पुरा भएको छ । जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहको वि.स.२०६५ पुस २७ गते अर्थात आजकै राति विभत्स...
काठमाडौं- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को चुनावी मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएको छ। पार्टीद्वारा सार्वजनिक घोषणापत्रमा ‘निर्वाचनलाई बहिस्कारको तुलनामा उपयोग गरेर प्रतिक्रियावादीहरुको भण्डाफोर, जनसम्बन्धको विकास र...
जनकपुरधाम : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश सरकार तत्पर रहेको बताएका छन् । प्रेस काउन्सिल नेपालले शुक्रबार जनकपुरमा आयोजना गरेको आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेशका...
धरौटी रकम अस्विकार गर्दै प्रा. महतोले जेल जान तयार सिरहा ।स्वतन्त्र मधेश गठबन्धनका सह-सँयोजक कैलाश महतोले अदालतले तोकेको ५ हजार रुपैयाँ धरौटी समेत नदिइ जेल जान तयार भएका छन् । नवलपरासी जिल्लामा मा२ लाख ५० हजार...