Saturday, February 16, 2019
प्रेम सुनार गुल्मी – आज मनोनयन दर्ताको दिन नेपाली कांग्रेसलाई वाम गठबन्धनले चुनावी रणनीतिमा  वाजी मारेका छन् । नेपाली कांग्रेसबाट प्रजातन्त्रकालागि राज्यलाई टाउको बुझाएर शहिद भएका सम्शेरबहादुर खत्रीको सालिक निर्वाचन कार्यालय नजिकै थियो । नेपाली कांग्रेसको जुलुस...
काठमाडौं- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को चुनावी मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएको छ। पार्टीद्वारा सार्वजनिक घोषणापत्रमा ‘निर्वाचनलाई बहिस्कारको तुलनामा उपयोग गरेर प्रतिक्रियावादीहरुको भण्डाफोर, जनसम्बन्धको विकास र...
काठमाडौं- निर्वाचन सुरक्षाका लागि योजनाबद्ध रुपमा फौज परिचालन गर्न रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली सेनालाई निर्देशन दिएका छन्। जंगी अड्डामा निर्वाचन सम्बन्धी कार्यक्रममा मन्त्री प्रधानले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न योजनाबद्ध रुपमा फौज परिचालन गर्न निर्देशन दिएका...