Saturday, April 20, 2019
Home राजनीति

राजनीति

मनोज मोरबैता ,जनकपुरधाम : नव गठित जनमत पार्टी सुनसरीको प्रथम जिल्ला परिषद शनिबार सुनसरीको इनरुवा नगरपालिका - २ इनरुवामा रहेको जितेन्द्र साह प्रतिस्ठानको सभा हलमा परिषदको बैठक सम्पन्न भएको हो । पार्टीको परिषद वैठक बाट ५५...
मनोज मोरबैता । जनकपुरधाम : डा. सीके राउत नेतृत्वको नव गठित जनमत पार्टीले जनवर्गी संगठन निर्माण सुरु गरेको छ ।आज महोत्तरीमा उक्त पार्टीका जनवर्गी संगठन युवा जनमत संघ गठन भएको हो । उक्त कार्यक्रम बाट युवा...
जनकपुरधाम : स्वतन्त्र मधेश गठबन्धनका संयोजक एवम् नवगठित जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको जनसभा सिरहाबाट सुरु हुने भएको हो । स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमति पछि जनमत पार्टी गठन भएको...
जनकपुरधाम । चैत्र ९ गते ।स्टिल बडी भन्ने प्रदीप रोहिता को ११ अौ स्मृति दिवस शहिदनगर नगरपालिका ८ बिसरभोरामा सम्पन्न भएको छ। हरेक वर्ष चैत्र ९ गते झै यसखेसराहा युवा समाज बिसरभोराले सहिदको स्मृति दिवस...
जनकपुरधाम : जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सीके राउतले आफ्नै डेरामा नेता तथा कार्यकर्तासँग होली मनाएका छन् । जनमत पार्टी धनुषाका फेसबुकमा सार्वजनिक तस्विरमा राउतले नेता तथा कार्यकर्तालाई अविर लगाइरहेको देखिन्छ । सरकारसँग ११ बुंदे सम्झौता पश्चात...
रिहा भएका डा.सीके राउतलाई सरकारी सुरक्षागार्ड जनकपुरधाम : सर्वोच्च अदालतको आदेशपछि रिहा भएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतलाई सरकारले सुरक्षागार्ड उपलब्ध गराएको हो। विहीबार साँझ काठमाडौंस्थित सेन्ट्रल जेलबाट रिहा भएका डा.राउतसँगै सुरक्षाकर्मी खटाइएको छ। डा.राउतलाई सुरक्षा...
जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन् । आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । कुटाई...
जनकपुरधाम , पुष २२ गते ।स्वतन्त्र मधेश गठबन्धनका केन्द्रिय संयोजक डा.सीके राउतको जीवनरक्षाका लागि उनका परिवारजनले अपिल गरेका छन् । महिनौंदेखि पुर्पक्षमा रहेका डा.राउतको स्वास्थ्यमा समस्या रहेको भन्दै उनका दाजु डा.जयकान्त राउतसहित परिवारजनले एक अपिल शनिबार...
धरौटी रकम अस्विकार गर्दै प्रा. महतोले जेल जान तयार सिरहा ।स्वतन्त्र मधेश गठबन्धनका सह-सँयोजक कैलाश महतोले अदालतले तोकेको ५ हजार रुपैयाँ धरौटी समेत नदिइ जेल जान तयार भएका छन् । नवलपरासी जिल्लामा मा२ लाख ५० हजार...
जनकपुरधाम : स्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका विद्यार्थीहरु निरन्तर आन्दोलन गरिरहेका छन । नियमित पठनपाठनको माग गर्दै । यसैबीच उनीहरुले बिहीबार चौथो दिन पनि क्याम्पसमा धर्णामा बसेका थिए। आफूहरुको भविष्य अन्धकार तर्फ धकेलिएकाले प्रशासनको ध्यानाकर्षणका लागि...