Saturday, April 20, 2019
Home समाचार

समाचार

जनकपुरधाम: आइतबारराति आएको भीषण आँधीबेरीमा बारा र पर्सा जिल्लामा मृत्यु भएकाहरुप्रति नवगठित जनमत पार्टीले भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै पीडित परिवारहरुमा समवेदना प्रकट गरेको हो। जनमतका केन्द्रीय सदस्य अब्दुल खानले सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी...
जनकपुरधाम : जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सीके राउतले आफ्नै डेरामा नेता तथा कार्यकर्तासँग होली मनाएका छन् । जनमत पार्टी धनुषाका फेसबुकमा सार्वजनिक तस्विरमा राउतले नेता तथा कार्यकर्तालाई अविर लगाइरहेको देखिन्छ । सरकारसँग ११ बुंदे सम्झौता पश्चात...
जनकपुरधाम : धनुुषाको बटेश्वर गाउँपालिका -२ स्थित सनसाइन इंंग्लिस बोर्डिङ स्कूलका एक शिक्षकले गृहकार्य नगरेको भन्दै विद्यार्थीहरुलाई कक्षाबाट निकालेर शाैचालय सफा गर्न लगाएका हुन्। विद्यालयका अंग्रेजी विषयका शिक्षक फ्रयाङ्कीले गृहकार्य गरेर नआएपछि कक्षा ५ का तीन...
गौर ।१६ मसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा सि के राउत सगै विगत ५७ दिनदेखि प्रहरी हिरासतमा रहेका ४ जना कार्यकर्तालाई आज (आईतबार) रिहा भएको छ । झण्डै २ महिनादेखि प्रहरी हिरातमा रहँदै आएका स्वतन्त्र...
जनकपुरधाम ।१६ मसिर । संघीय समाजवादी फोरम नेपालले आफ्नो भातृ संगठनको नयाँ कार्य समिति शनिबार गठन गरेको छ । धनुषाको शहिदनगर नगरपालिकामा पार्टीको भातृ संगठनको रुपमा संघीय समाजवादी महिला फोरमको नगर समिति गठन गरिएको हो ।...
सिरहा । ममिर्चैयाका युवाहरुको साझा संगठन ‘अष्टाबक्र फाउन्डेसन’मा आवद्ध रहेको युवाहरु एकवद्ध भई सरसफाई अभियानमा जुटेका छन् । मिर्चैया सहित आसपासका क्षेत्रका साथै सार्वजनिक पाटी पौवा र पौराणिक महत्व बोकेका नजिकका ठाउँहरुको सरसफाईलाई मध्यनजर गर्दै युवाहरु...
राजविराज । १३ मसिर ।सप्तरीको कञ्चनरूप नगरपालिका–४ स्थित जगतपुरमा आफ्नै शरीरमा मट्टितेल छर्किएर आगो लगाइएकी एक युवतीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी महेश चौधरीकी १३ वर्षीय छोरी अञ्जनी चौधरी रहेको इलाका प्रहरी कार्यालय...
जनकपुरधाम : आफ्नो जन्मदिनको अवसरमा प्रदेश २ का एक जना मन्त्रीले बृक्षारोपण गरेका छन्। उद्योग, पर्यटन, बन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जन्मदिनको अवसरमा बृक्षारोपण गरेका हुन्। जनकपुरधामस्थित संकट मोचन मन्दिर तथा मणी मण्डपमा बिशेष पुजा...
रोहित कुमार महतो, जनकपुर : प्रदेश २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा आफैँ अदालतमा उपस्थित हुने भएका छन्। मधेस आन्दोलनको क्रममा असई थमन विक हत्याका अभियुक्त भनिएका राज्यमन्त्री शर्मा अर्को साता अदालतमा उपस्थित हुने स्रोतले जनाएको...
राजकुमार पासवान, राजविराज : प्रदेश २ को सरकारले ल्याउन लागेको ‘दलित सशक्तिकरण विधेयक २०७५’ मा दलित विकास समितिको अध्यक्ष र स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समितिको अध्यक्षमा गैर दलित पनि हुन सक्ने व्यवस्था गरेकोमा विरोध...