Wednesday, June 26, 2019
Home समाचार

समाचार

जनकपुरधाम: आइतबारराति आएको भीषण आँधीबेरीमा बारा र पर्सा जिल्लामा मृत्यु भएकाहरुप्रति नवगठित जनमत पार्टीले भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै पीडित परिवारहरुमा समवेदना प्रकट गरेको हो। जनमतका केन्द्रीय सदस्य अब्दुल खानले सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी...
धनुषामा सांसद ,मेयर र वडाअध्यक्ष द्वारा पोखरी बचाउन गैभियन जालीले सडक शिलान्यास जनकपुरधाम : धनुषा निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य एवम समाजबादी पार्टी नेपालका प्रमुख सचेतक माननीय उमाशंकर अरगरियाले बाटो बचाउनको लागि पोखरीमा गैभियन...
जनकपुरधाम ।१६ मसिर । संघीय समाजवादी फोरम नेपालले आफ्नो भातृ संगठनको नयाँ कार्य समिति शनिबार गठन गरेको छ । धनुषाको शहिदनगर नगरपालिकामा पार्टीको भातृ संगठनको रुपमा संघीय समाजवादी महिला फोरमको नगर समिति गठन गरिएको हो ।...
मनोज मोरबैता । जनकपुरधाम : डा. सीके राउत नेतृत्वको नव गठित जनमत पार्टीले जनवर्गी संगठन निर्माण सुरु गरेको छ ।आज महोत्तरीमा उक्त पार्टीका जनवर्गी संगठन युवा जनमत संघ गठन भएको हो । उक्त कार्यक्रम बाट युवा...
जनकपुरधाम : प्रदेश २ को प्रहरी ऐनमा दलितहरुले १७ दशमलब २९ प्रतिशत आरक्षण पाउने भएका छन्। प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रीमा ज्ञानेन्द्र यादव र दलित तथा मुस्लिम अगुवाहरुबीच प्रहरी ऐनमा भएको त्रुटी सच्याउने...
काठमाडौं : राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ। यसको प्रमाण खोज्न टाढा जानै पर्दैन। प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता...
काठमाडौं- मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को चुनावी मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने नीति लिएको छ। पार्टीद्वारा सार्वजनिक घोषणापत्रमा ‘निर्वाचनलाई बहिस्कारको तुलनामा उपयोग गरेर प्रतिक्रियावादीहरुको भण्डाफोर, जनसम्बन्धको विकास र...
काठमाडौं- निर्वाचन सुरक्षाका लागि योजनाबद्ध रुपमा फौज परिचालन गर्न रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाली सेनालाई निर्देशन दिएका छन्। जंगी अड्डामा निर्वाचन सम्बन्धी कार्यक्रममा मन्त्री प्रधानले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न योजनाबद्ध रुपमा फौज परिचालन गर्न निर्देशन दिएका...
वीरगन्ज : दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि टिकट नदिएपछि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव र जिल्ला अध्यक्षसहित आधा दर्जन भन्दा बढी नेताले पार्टी परित्याग गर्दै अन्य दल...
राजकुमार पासवान, राजविराज : प्रदेश २ को सरकारले ल्याउन लागेको ‘दलित सशक्तिकरण विधेयक २०७५’ मा दलित विकास समितिको अध्यक्ष र स्थानीय जातीय विभेद तथा छुवाछुत अनुगमन समितिको अध्यक्षमा गैर दलित पनि हुन सक्ने व्यवस्था गरेकोमा विरोध...