Friday, May 24, 2019
Home स्थानीय

स्थानीय

मनोज मोरबैता जनकपुरधाम : एकातिर बालश्रम समाप्त गर्नका लागि तीनवटै तहले अभियाननै चलाएको अवस्था छ भने अर्को तिर एक विद्यालयले आफनै विद्यालयका साना साना विद्यार्थीहरुलाई बालश्रम गराईरहेको देखिएको छ । धनुषाको जनकनन्दनी गाउपालिका १ स्थित मल्हनीया राप्रावी...
जनकपुरधाम : कमला बचाउ अभियान अन्तर्गत प्रत्येक शनिबार गरिने कार्यक्रमको दौरान धनुषाको बरमझियामा वृहत छलफल गरिएको छन ।अभियानका अभियन्ता विक्रम यादवले भने समयमै सचेत नभए कमला नदीको अस्तित्व नै खतरामा पर्ने बताएका छन् । साप्ताहिक जागरण...
जनमत पार्टीका मिथिला नगर संयोजकमा अभिमन्यु महतो मनोज मोरबैता जनकपुरधाम : जनमत पार्टी धनुषाको मिथिला नगरपालिकाको प्रथम नगर परिषद सर्व सहमतीबाट शनिबार सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य इन्द्रजित यादवले यश परिषद बाट मिथिला नगरपालिकाले...
जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका वडा नं. २ को नाथपट्टी नजिक गएराती करिब १२ बजेतिर ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएका हो। मृत्यु हुनेमा कमला नगरपालिका वडा नं. ९ का प्रमोद मंडलको २२ वर्षीय छोरा...
मनोज मोरबैता,जनकपुरधाम।धनुषाको तिनकौरिया स्थित एक विद्यालयमा शुक्रबार विद्यालाय व्यवस्थापन समिति गठन गरिएको छ। विदेह नगरपालिका वाड नं. ५ तिनकौरिया स्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा शुक्रबार अभिभावक भेलामा नागरिक समाज ,बुद्धिजीवी ,शिक्षाप्रेमिहरु लगाइतका व्यक्तिहरुको उपस्थितिमा बैजनाथ...
मनोज मोरबैता जनकपुरधाम,चैत २६ गते । मुलुकमा संघियता प्रवेस गरेसंगै स्थानियतहका प्रत्येक पालिकाहरुलाई आ आफनो ठाउलाई मोर्डन वनाउने भनिएपनि स्थनियसरकार गठन भएको दुई वर्ष भन्दा वढि वितिसकेपनि स्थानियवासीले त्यस्को झलक समेत देख्न सकेको छैन । जहा एका तर्फ...
जय प्रकाश मण्डल जनकपुरधाम। हँसपुर नगरपालिका वडा नं. ९ स्थित बालगंगा चौकमा चैती दुर्गा पूजाको आयोजना गरिएको छ । उक्त पूजाको लागि शनिवार कलश स्थापना गरिएको छ । कलश स्थपनामा रुदौली, सोनिगामा, मोरहा, पोखरभिडा र टिल्ही लगायत...
रुपन्देहीमा महायज्ञ उद्घाटन गर्न पुगे डा सिके राउत मनोज मोरबैता , जनकपुरधाम। आज रुपन्देहीको गैडहवा गाउपालिका २ खडेछ्वा रहेको शिव मन्दिरमा जनमत पार्टिको राष्ट्रिय अध्यक्ष डा सिके राउतले महायज्ञ उद्घाटन गरेको हो । रुपन्देही जिल्लाको विकट मधेसी...
शम्भु पण्डित जनकपुरधाम : वैदेशिक रोजगारीको क्रममा विदेशमा बस्दै आएका युवाहरुको समूह मिथिला समाज सेवाद्धारा सिलाई कटाई तालिम समेत सुरु गरिएको छ। धनुषाको सबैला नगरपालिका अन्तरतको ठिल्ला, भठियन, मखनाहा, खरिहानि र पठेर्वामा ३ महिने सिलाई कटाई तालिम...
जलेश्वर : महोत्तरीको सम्सी गाँउपालिका २ पर्सामा ना ७ ख ६४२७ नम्बरको टिप्परले स्थानीय ९ वर्षीय शेख सदावको किचेर ज्यान लिएको हो । इलाका प्रहरी कार्यालय गौशालाका अनुसार आइतबार बिहान ७ बजे गौशालाबाट सम्सीतर्फ जाँदै गरेको...