Thursday, July 18, 2019
जनकपुरधाम । धनुषाको सहिदनगर नगरपालिका वडा नं. २ को नाथपट्टी नजिक गएराती करिब १२ बजेतिर ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएका हो। मृत्यु हुनेमा कमला नगरपालिका वडा नं. ९ का प्रमोद मंडलको २२ वर्षीय छोरा...
रुपन्देहीमा महायज्ञ उद्घाटन गर्न पुगे डा सिके राउत मनोज मोरबैता , जनकपुरधाम। आज रुपन्देहीको गैडहवा गाउपालिका २ खडेछ्वा रहेको शिव मन्दिरमा जनमत पार्टिको राष्ट्रिय अध्यक्ष डा सिके राउतले महायज्ञ उद्घाटन गरेको हो । रुपन्देही जिल्लाको विकट मधेसी...
नितेश कु यदाव,जनकपुरधाम : जनकपुरकी जुझारु महिला पत्रकार उमा सिंहको विभत्स हत्या भएको आज एकदशक पुरा भएको छ । जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहको वि.स.२०६५ पुस २७ गते अर्थात आजकै राति विभत्स...
जनकपुरधाम: आइतबारराति आएको भीषण आँधीबेरीमा बारा र पर्सा जिल्लामा मृत्यु भएकाहरुप्रति नवगठित जनमत पार्टीले भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै पीडित परिवारहरुमा समवेदना प्रकट गरेको हो। जनमतका केन्द्रीय सदस्य अब्दुल खानले सोमबार एक विज्ञप्ति जारी गरी प्राकृतिक प्रकोपमा परी...
नेपालगन्ज । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतका कार्यकर्ताहरुलाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै त्यसको विरोधमा अदालतमा मुद्दा दायर गरिएको छ । प्रत्येक वर्ष झै गत वि.स. २०७३ साल मँसिर १० रंगभेद दिवस मनाउने क्रममा...
मनोज मोरबैता,जनकपुरधाम : नव गठित जनमत पार्टीका अध्यक्ष डा.सीके राउत मुख्यवक्ता रहने बुद्ध जयन्तीको अवसरमा भोलि शनिबार अन्तरक्रिया हुने भएको छ। विद्यार्थी जनमत संघको आयोजनामा भोलि जेठ ४ गते शनिबार जनकपुर स्थित उद्योग वानिज्य संघको सभा...
जनकपुरका युवाहरु द्वारा चार दर्जन वृक्षारोपण गरे जनकपुरधाम : आज विश्व वातावरण दिवसको अवसरमा जनकपुरको रेल्वे स्टेशन वडा प्रहरी कार्यलयमा वृक्षरोपण गरिएको छ। बुधबार युवा नेता रबिन्द्र अरगरियाको नेतृत्वमा विभिन्न प्रजातिका करिब चार दर्जन बोट बिरुवा जनकपुरधाम...
जनकपुरधाम : मधेशका लोक नायक दिन र भद्रीको पुजा मधेशका विभिन्न जिल्लामा सम्पन्न भएको छ। मधेश र विहारमा रहेका मुहसर जातीका कुल देवता रहेका दिना–भद्रीको पुजा मंगलबार मुसहर बस्तीहरुमा भएको छ। मुसहर अगुवा पाचु मुसहरका अनुसार मधेशमा...
जनकपुरधाम : नेपालका राजधानी काठमाडौंमा शुक्रबार राति मधेशी समुदायका एक व्यवसायीमाथि निर्घात कुटपिट गरेको छ । महोत्तरी जिल्लाका महोत्तरी गाउँपालिका–१ पर्साका हरिराम यादवमाथि कुटपिट भएका छन। काठमाडौको बसुन्धरास्थित पसल सञ्चालन गर्दै आएरहेका यादवमाथि शुक्रबार राति ९...
जनकपुरधाम ।१८ मसिर।जनकपुरधाम उपमहानगरपालिका वाड न -७ जानकीनगरमा जिउँदै बेबारिसे अवस्थामा झाडीमा फालिएकाे शिशु (छाेरी) लार्इ स्थानीय बासिले उद्धार गरेको छ्न।जनकपुरमा बेबारिसे अवस्थामा झाडीमा फालिएकाे एक शिशुकाे उद्धार गरिएकाे छ । मंगलबार दिउँसाे करिब २:३० बजे...