Saturday, April 20, 2019
साउदी : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको जुबेलमा पनि विस्तार भएकाे छ। एनआरएमए अरेबियाका बरिष्ठ उपाध्यक्ष ओपेद्र अधिकारी यादवका अनुसार जुबेलमा (नासर एस. अल-हाजरी) कम्पनीमा शनिबार क्षेत्रीय कार्य समितिको...
जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेका छन् । आइतबार मन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरेका हुन् । कुटाई...
जनकपुरधाम : जनकपुरमा मगही लोक गीत बिबेचनात्मक कार्यक्रम सम्पन्न भएको छ ।मगही साहित्य समाजको आयोजनामा शनिवार मगही भाषामा लोक गीत अन्तर्गत गोसाइ गीत, समदाउन ,सामाचकेवा, बिबाह गीत गाउँदै कार्यक्रम सम्पन्न भएको थियो । प्रदेश २ का...
सिरहा : सिरहाको मिर्चैयामा एक किशारी उपर नेपाली सेनाका जवानद्धारा बलात्कारको प्रयास भएको छ । मिर्चैया नगरपालिका–६, मटियर्वामा शुक्रबार राति करिब साढे ९ बजेको समयमा श्री नयाँ श्री नाथ गन चोहर्वाका ३ जना जवानहरुले १...
बिराटनगर : मोरङको बिराटनगर महानगरपालिका १५ रामजानकी चौकमा शुक्रबार मध्यान्ह अज्ञात बस्तु बिस्फोट हुँदा एक बालकको मृत्यु भएको छ भने एक बालिका गमिभर घाईते भएकी छिन । बिस्फोट भएको स्थान नजिकै खेलिरहेका सुवास मण्डलका छोरा ११...
वीरगंज: राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियसन पर्साको २१ औ स्थापना दिवसको अवसरमा आजबाट वीरगंजमा जिल्ला स्तरीय क्रिक्रेट प्रतियोगिता शुरु भएको छ । यसैगरी एनप्यावसनले रक्तदान कार्यक्रमको पनि आयोजना गरेको छ । कार्यक्रमको उदघाटन गर्दै पर्सा क्षेत्र...
नितेश कु यदाव,जनकपुरधाम : जनकपुरकी जुझारु महिला पत्रकार उमा सिंहको विभत्स हत्या भएको आज एकदशक पुरा भएको छ । जनकपुरको रेडियो टुडेमा कार्यरत २५ वर्षीया पत्रकार सिंहको वि.स.२०६५ पुस २७ गते अर्थात आजकै राति विभत्स...
जनकपुरधाम : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संचारक्षेत्रको वृति विकासको लागि प्रदेश सरकार तत्पर रहेको बताएका छन् । प्रेस काउन्सिल नेपालले शुक्रबार जनकपुरमा आयोजना गरेको आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेशका...
नेपालगन्ज । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउतका कार्यकर्ताहरुलाई प्रहरीले हिरासतमा यातना दिएको भन्दै त्यसको विरोधमा अदालतमा मुद्दा दायर गरिएको छ । प्रत्येक वर्ष झै गत वि.स. २०७३ साल मँसिर १० रंगभेद दिवस मनाउने क्रममा...
जनकपुरधाम : जनकपुरधाम देखि धनुषा जिल्ला र सिरहा जिल्लाको सीमाना जोड्ने कमला नदिसम्मको हुलाकी राजमार्गको कालोपत्रे (पिचिँग) कार्य धमाधम भईरहेको छ । जनकपुरधाम उपमहानगरपालिकाको महुवादेखि भोइलसम्म गत वर्ष नै पिचिँगको काम सम्पन्न भएको छ भने अहिले...